कमिसन नदिँदा मन्त्री पद खोसियो

एमाले सचिव भिम आचार्यले पार्टीका बरिष्ठ नेता झलनाथ खनालले मागेको कमिसन रकम नदिएपछि आफ्नो मन्त्रीपद खोसिएको बताएका छन् ।
एमाले सुनसरीले शुक्रबार इनरुवामा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा उनले उक्त आरोप लगाए ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री पदबाट हटाइएका आचार्यले पार्टीको आधिकारीक निर्णयविरुद्ध आफुलाई मन्त्री पदबाट हटाएको भन्दै यसका नाइके खनाल विरुद्ध पार्टी केन्द्रीय समिति बैठकमा भण्डाफोर गर्ने चेतावनी समेत दिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्मिनल भवन निर्माण गर्न निजी क्षेत्रलाई दिएबापतको रकम झलनाथ खनालले मागेको र त्यसमा आफु सहमत नभएकाले पार्टी अध्यक्ष केपी ओलीसँग मिलेर


news and entertainment