बाहिरैबाट सबथोक देखिने बस्त्र लगाएर सार्वजनिक भए यी सुन्दरी









बलिउडमा अंग प्रदर्शन अव कुनै नयाँ विषय रहेन ।

चलचित्रमा हुने अंग प्रदर्शन मात्र होइन आम जीवनमा समेत सेलिब्रेटीहरु अंग प्रदर्शनका लागि होड नै गर्न थालेका छ्न् । यहाँ बलिउडका चर्चित अभिनेत्रीहरुले सार्वजनिक स्थलमा बाहिरैबाट सबै थोक देखिने कपडा लगाएको विषयमा चर्चा गरेका छौं ।

यहाँ उल्लेखित यी अभिनेत्रीको यही बस्त्रकै कारण चर्चा र विवाद समेत भएको थियो ।

 शुरु देखि नै हट अभिनेत्रीको छवि बनाएकी विपासा बसु पछिल्लो समय निक्कै हट देखिने कोशिसमा छिन् । उनले कैयौं पटक सबै देखिने पारदर्शी कपडा लगाएर विवाद समेत सृजना गरेकी छिन् ।


नर्गिस फाखरीले पनि यो गउनमा हंगामा गरेकी थिइन् ।

सोफी चौधरीले लगाएको यो पारदर्शी गाउनले त बलिउड नै तताएको थियो ।

पूर्व पोर्न स्टार सन्नि लियोनको विषयमा चर्चा गर्नै पर्दैन ।

 
कंगना रनौत पनि स्टाइलिस अभिनेत्री हुन् जो अंग प्रदर्शनमा चित्त दुखाउँदिनन् ।

क्याट्रिना कैफ यो ड्रेसमा मुम्बइ विमानस्थल पुग्दा उनका फ्यान चकित परेका थिए ।


कान इन्टरनेशनल फिल्म फेष्टिभल देखि अस्कर अवार्ड सम्म मल्लिकाले अनेक चर्चा पाएकी छिन् ।

 
प्रियंकाको यो स्कर्टले पनि चर्चा पाएको थियो ।

, ,

news and entertainment