सिंहसंग रात बिताउछिन् हलिउड अभिनेत्री मेलानी (फोटोफिचर)

यी हलिउड अभिनेत्रीको सिंहसंगको यस्तो डरलाग्दो क्रियाकलाप सुन्दा पनि तपाई डराउनुहुन्छ । तर उनी मज्जाले रहरलाग्दो तरिकाले उनिसंग खेल्ने गर्छिन हलिउड अभिनेत्री मेलानी ग्रिफिथ । उनी सिंहको मुखमा मुख मिलाएर सिंह संगै रातभरी सुत्ने गर्छिन र तस्बीरहरु समाजिक स्ञ्जाल मार्फत सार्बजनिक समेत गर्ने गर्छिन ।




बाल्यकालदेखि नै फिल्मी क्षेत्रमा लागेकी अभिनेत्री मेलानी सिंहसँग बच्चासंग खेलेजस्तै खेल्ने गर्छिन् । मेलानीको परिवारले त्यो डरलाग्दो सिंह अफ्रिकाबाट ल्याइएको रहेछ । र घरपालुवा जनावरको रुपमा उनको घरमा छ । यसको नाम हो, नील । सिंह र मेलानीको गतिबिधी हेर्दा डरलाग्दो देखिन्छ ।

,

news and entertainment