राम्रो मान्छेलाई नरिसाउन आग्रह (भिडियो सहित)



२५ असोज, गायक सरोज ओलीले राम्रो मान्छेलाई नरिसाउन आग्रह गर्दै आफ्नै गीतलाई रिमेक गरी नयाँ भिडियो समेत सार्वजनिक गरेका छन् । गतवर्ष निकै चर्चामा रहेको ओलीको 'राम्रो मान्छे रिसाउन हुन्न हसिदेउन सानी....' बोलको गीतलाई पुन रिमेक गरी बजारमा ल्याएका छन् । दिनेश थपलियाको शब्द रहेको सरोजको गीतमा दिपक शर्माको संगीत रहेको छ भने भिडियोमा प्रसन्न पौडेलको निर्देशन, बिदुर पाण्डेको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

,

news and entertainment