Smartphone को Battery Life लाइ लामो समय सम्म टिकाउने तरिका (भिडियो सहित)


आजभोली हामी संग प्राय सधै जसो कुनै न कुनै Smartphone हुने गर्दछ। Smartphone मा battery प्राय जसो छिटो सकिन्छ जसले गर्दा कहिले काँही रिस उठ्ने पनि गर्दछ। तेसैले Smartphone मा battery को Life बडाउन को लागि नेपाली भासामा सिकाएको Video Tutorial तलको लिंकमा राखिएको छ।

एक पटक तलको भिडियो हेर्नुहोस, सिक्नुहोस अनि अरुलाई नि सिकाउनुहोस्

, ,

news and entertainment