विपासाले नशा पिएर आफ्नो ब्वाईफ्रेण्डको सबै गोप्य कुरा सबै सामु खोलिन

शमिताको जन्म दिन पार्टीमा बिपासाले शुरु शुरुमा त निकै मस्ती गरिन्। पार्टीमा नसा चढ्दै गएपछि भने बिपासाले बबाल गर्न शुरु गरिन्।
भारतीय मिडियाहरुले जनाए अनुसार बिपासाले यति धैरे पिएकी थिइन की उनको होस हवास उडेको थियो।
बिपासाले आफूलाई सम्हाल्न सकेकी थिइन् भने उनको यो हालत देखेर शिल्पा र शमिता पनि चिन्तित बनेका थिए।
रक्सीको नसामा चुर बिपासाले पहिले त आफ्नो ब्वाईफ्रेण्ड हर्मन बेवजाको बारेमा गोप्य कुरा खोल्न थालिन्। यो सुनेर त्यहाँ रहेकाहरु दंग परेका थिए।
त्यसपछि बिपाशाले पुर्व प्रेमी जोन अब्राहमलाई फोन ग रिन्। अचानक उनलाई गल्ती गरेको महसुस भयो त्यसपछि उनले फोन काटिन्।
रक्सीको नशाबाट बाहिर आएपछि उनले पार्टीमा रहेकाहरु संग लज्जित महसुस गर्नु परेको थियो।

, ,

news and entertainment