सेक्सबाट स्वास्थ्यमा हुने फाइदाहरु : छालामा चमक
सेक्सबाट स्वास्थ्यमा हुने फाइदाहरु : छालामा चमक
एजेन्सी । सहबासले महिलाहरुको सुन्दरता हार्मोन श्राव हुन्छ र रक्तप्रवाह पनि सुचारु रुपले चल्छ । यसबाट छालाको सुन्दरतामा निखार आउँछ । सम्पूर्ण शरीरमा छाएको मादकताले मुहारमा चमक प्रदान गर्दछ । महिला शरीरमा एस्ट्रोन नामक हार्मोन श्राव हुन्छ ।
यसलेकेशमा चमक एवं मुहारमा निखार ल्याउँछ । सुघ्ने क्षमतामा वृद्धि सहबासपश्चात प्रोलेक्टिन हार्मोन प्रवाह हुन्छ । यसले मष्तिस्कको प्रेमसम्बन्धी कोषिकामा नयाँ न्युरोन्स बनाउन प्रेरित गर्दछ । यो नै स्लेम सेन्टर हुन्छ ।
यसबाट नै सुघ्ने क्षमता बढ्छ। कार्डियो भास्कुलरमा सुधार यौन संसर्गका बेला हृदय एवं श्वासको गति बढ्छ, यसले कार्डियो भास्कुलर स्वास्थ्यलाई फाइदा पुराउँछ। वजन नियन्त्रण वजन क मगर्न पनि यौन सम्बन्ध सहायक सावित हुने गर्दछ ।
नियमित रुपमा यौन सम्बन्धमा संलग्न रहनाले पेट बढ्दैन र शरीरका मांसपेशीहरुमा पनि तनाव देखिँदैन । यसले मांसपेशीहरुलाई टोनिङ गर्ने कार्य गर्दछ ।
