सलमानलाई चोरको आरोपमा पाकिस्तानी सेनाले हान्यो गालामा थप्पड


January 9
काठमाडौं । भारत– पाकिस्तान सीमामा अनुमति बिना बसेको आरोपमा पाकिस्तान सेनाले दबंग स्टार सलमान सलमानलाई पक्राउ गरेको छ । अध्यारोको फाइदा उठाएर चोरी गर्न लागेको भन्दै सेनाले खानलाई गालामा थप्पडसमेत हानेका छन् ।

प्रशंसकहरुलाई यसले दुखी बनाएको हुन सक्छ । तर यो सलमानको वास्तविक घटना नभएर रिल अर्थात चलचित्रमा मात्र भएको हो ।
कबिर खान निर्देशित चलचित्र ‘बजरंगी भाइजान’ को एक दृश्य हो ।
भारत –पाकिस्तानको सीमामा छायांकनको दौरानमा एउटा गल्लीमा छिर्छन् र सेनाले उनलाई बाटोमा रोकेर सोधपुछ गर्दा सलमानले केही बोल्दा गालामा थप्पड हान्दै हत्कडी लगाउछन् । एजेन्सीको सहयोगमा

,

news and entertainment