१०० वर्षपछि शुभ ताराहरु एकैसाथ हुँदा विवाहका लागि यो वर्ष निकै उत्तम





२०१४ मा  जो कोहीको पनि विवाह हुन सकेन, उनीहरुले सन् २०१५ मा विवाह गर्ने सोच बनाउनु भएको होला । त्यसकारण हामी तपाईंहरुलाई सन् २०१५ को विवाह मुहूर्तको बारेमा जानकारी दिँदैछौँ । तपाईंलाई थाहा पाएर खुसी लाग्ला कि सन् २०१५ मा विवाहका लागि ५४ वटा शुभ मुहूर्त रहेको छ । सबैभन्दा धेरै मुहूर्त फेब्रुअरीमा १२ वटा रहेको छ ।
यस्तो शुभ ताराहरु करिब १०० वर्षपछि एकैसाथ भएका छन् । त्यसकारण ज्योतिषीहरुको हिसाबले सन् २०१५ मा हुने विवाह निकै सफल हुने र वर–वधु निकै सुखी हुने बताइएको छ ।
जनवरी – १६, १८, २४, १५, २९
फेब्रुअरी – ५, ७, ८, ११, १२, १४, १५, १६, २०, २१, २६, २७
मार्चः ४, ८, ९, १०, ११, १२
अप्रिलः २१, २२, २७, २८, ३० मेः १, ५, ७, ८, ९, १४, १९, २०, २७, २८, ३०
जूनः २, ३, ४, ५, ६, १०, ११
जुलाईः मुहूर्त छैन अगस्टः मुहूर्त छैन सेप्टेम्बरः मुहूर्त छैन अक्टोबरः मुहूर्त छैन
नोभेम्बरः २२, २६, २७
डिसेम्बरः ४, ५, ६, ७, ८, १३, १४
(एजेन्सी)


news and entertainment