भियतनाममा फल्यो स्तन जस्तो फल
फलफुल खान त मजै हन्छ । मिठा र ताजा फलफुल खाना पाउँदा जो कोही फनि खुसी हुन्छ । तर सवै फलफूल उस्तै कहाँ हुँदा रहेछन् र ? तपाईलाई थाहा नहुन सक्छ, भियतनाममा एउटा अचम्मको फल (Milk Melon) पाइन्छ ठ्याक्कै महिलाक स्तन जस्तो ।
तपाई हामिलाई त सार्वजनिक स्थलमा सवैको अगाडी खान पनि लाज लाग्न सक्दछ । तर भियतनामा भने यो फल निकै लोकप्रिय छ ।मिल्क मेलन नाम गरेको यो फल छिट्टै चिनियाँ बजारमा पनि आऊने भियतनामका अधिकारीले बताएका छन् ।
