हिन्दुधर्म रक्षाका लागि नागबाबाले ४१ दिन उभिएर तपस्या


January 7,
नेस । हिन्दू धर्मको रक्षाका लागि भन्दै नागाबाबाले ४१ दिनसम्म उभिएरै तपस्या सुरु गरेका छन् ।
केदारनाथका महन्त बनासरी गिरी नागाबाबाले ४१ दिनसम्म उभिएरै तपस्या गर्न सुरु गरेका हुन् । महेन्द्रनगरको कालभैरव मन्दिरमा नागाबाबाले आइतबारदेखि तपस्या सुरु गरेका हुन् ।

धर्म रक्षाका लागि भन्दै बाबाले ४१ दिनसम्म उभिएरै तपस्या गर्न सङ्कल्प गरेका छन् । उनी ४१ दिन सम्म एकचोटि पनि नवस्ने सबै काम उभिएरै गर्ने छन् । रातदिन उभिएरै आफ्नो तपस्या पूरा गिरीले बताएका छन् ।
उनले पछिल्लो समयमा धर्ममा आएका विकृति हटाउन आध्यात्मिक तरिकाले तपस्या गर्न लागिएको उनले बताए ।

,

news and entertainment