सन्नी लियोनले मोदीसँग पो गिफ्ट मागिन्



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका संसारभरी नै फ्यान भैसकेका छन् । उनका फ्यान पनि अनौठा अनौठा छन् । यस्तै एक फ्यान हुन बलिउडमा स्थापित भैसकेकी पूर्व पोर्नस्टार सन्नी लियोन । सन्नीले नयाँ वर्षको उपलक्ष्यमा मोदीसँग एक उपहार मागेकी छिन् ।



गत वर्ष गुगल सर्चमा मोदीलाई पछारेर एक नम्बरमा आएकी सन्नीले एक अंग्रेजी अखवारलाई दिएको अन्तरवार्तामा मोदीसँग विदेशमा रहेका भारतीयहरुलाई भारतमा ब्यापार गर्ने वातावरण बनाइदिन भन्दै नयाँ वर्षको उपहार मागेकी हुन् ।

सन्नीले अष्ट्रेलिया, नेपाल वा अमेरिका जहाँ रहेका भएपनि गैर आवासीय भारतीयलाई यस्तो मौका दिन आग्रह गरेकी छिन् ।

,

news and entertainment