आयो कहिल्यै ह्याङ्ग नहुने फोन




एजेन्सी– जोलाले आफ्नो नयाँ स्मार्टफोन जोलो प्ले ८एक्स बाहिर ल्याएको छ ।

निकै सस्तो मूल्य रहेको यस स्मार्टफोन कहिल्यै ह्याङ्ग नहुने बताइएको छ ।
५ इन्चको एचडि डिस्प्ले र शानदार क्यामरा भएको भनिएको यस फोनमा आठ जीबी इन्टरनल मेमोरी दिइएको छ ।
यसको मूल्य १५,५३३ रहने कंपनीको आधिकारीक फेसबुक पेजमा जनाइएको छ । यसको सबैभन्दा महत्वपुर्ण कुरा भनेको यो कहिल्यै ह्याङ्ग हुने छैन ।

एजेन्सी

news and entertainment