प्ले बोई भुवनले तेस्रो विवाह कोसँग गरे... ?



काठमाडौ , १८ पुस । प्ले बोइको उपनाम पाएका नायक भुवन केसीले तेस्रो विवाह गरेको हल्ला चल्न थालेको छ
नायक भुवन केसी र नायिका जीया केसी लिभिङ टुगेदरमा रहेका छन् ।



 भुवन केसीकै घरमा बस्दै आएकी जीया प्राय भुवन पुग्ने कार्यक्रममा सँगै देखिन थालेकी छन् । तर, दुवैजना यस बिषयमा खुलेर बोल्न भने चाहदैनन् ।

 नायिका जीया केसीले यस अधिनै नायक भुवन केसीसँग विवाह गर्न चाहेको बताइसकेकी छन् । तर, नायक केसी भने जीयासँग सामान्य मित्रतामा मात्रै रहेको बताउँदै आएका थिए । करिब दुई दशक लामो वैवाहिक सम्बन्ध टुटेपछि केसी तेस्रो विवाह गर्ने योजनामा पुगेका हुन ।

,

news and entertainment