जानी राखौ पाँच सेकेण्डमा पुरूषले हेर्ने महिलाका पाँच कुरा के ?
पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै महिलाको धेरै करा हेर्न भ्याइसकेका हुन्छन् पुरूषहरूले । पुरूषहरूको करिब पाँच सेकेण्डमा महिलाका पाँच कुराहरू हेर्न भ्याइसकेका हुन्छन् भने केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् । ती पाँच कुराहरू हेर्नका लागि ।
के-के हेर्छन् त पुरूषले महिलाका पाँच कुराहरू.
एक वास्तविक मुस्कानः के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस् किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।
स्वरको वास्तविक : एक अध्ययनका अनुसार पुरूषहरू महिलाहरूको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।
तपाईंको हिपको बनावटः यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् ।
तपाईंको आँखाः मानिसहरुले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् ।
