जिउँदो सर्पले संवेदनशिल अंग छोप्दै जेनिफरले गरिन् नग्न फोटोसुट

कुविक एनपी न्युज
एजेन्सी ,अभिनेत्री जेनिफर लरेन्स टपलेस हुनु सामान्य कुरा भयो । तर यसपाली उनले आफ्नो दायरा बढाउँदै नग्न नै बनेर फोटो सुट गरेकी छिन् । आफ्नो नग्न शरीर माथी सर्पलाई हिँडाएर उनले आक्रामक पोज दिएकी छिन् ।

अभिनेत्री जेनिफर लरेन्स
डेलीमेलका अनुसार जेनिफरले यो फोटोसुट वैनिटी फेयर म्यागेजीनका लागी गरेकी हुन् । जुन तस्बिरलाई जेनीफरले नै ट्वीट गरेकी थिइन् । फेशन फोटोग्राफर पैट्रिक देमारचेलिएयफरले खिचेका यि मादक भर्ने तस्बिर मार्चमा प्रकाशित हुने बताइएको छ ।

,

news and entertainment