बाबुरामले जनकपुरमा संबिधान जलाउने प्रतिबद्दता गरे
जनकपुरमा वसेको मोर्चाको संयुक्त बैठकले भट्टराईलाई बिमानस्थल बाटै फर्काउने निर्णय गरेको थियो । संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा र संयुक्त युवासंघर्ष समितिले माओवादी छाडेका नेता बाबुराम भट्टराईलाई तराई प्रवेशमा रोक लगाउने निर्णय गरेका थिय तर भट्टराइले जनकपुरमा संबिधान जलाउने प्रतिबद्दता पछि
