मधेस आन्दोलनबारे भारतीय राजदूतको कडा प्रतिक्रिया
काठमाडौं, १२ असोज । नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले नेपालको नयाँ संविधानप्रति भारतको कुनै असहमति नरहेको दाबी गरेका छन् ।
नेपाल–भारत सीमावर्ती क्षेत्रमा भैरहेका आन्दोलनले भारत असुरक्षित बनेको भन्दै उनले सीमाक्षेत्रबाट आयात–निर्यात् हुन नसकेको तर्क गरे । भारतको अघोषित नाकाबन्दीका विषयमा भने उनी एक शब्द पनि बोलेनन् ।
