भूमिगत गिरोहसँग मिलेर पहाडियाविरुद्ध हतियार उठाउँदै राजेन्द्र महतो
काठमाडाैं । राजनीतिक ढंगले अघि बढ्ने र भूमिगत गिरोहको साथ लिंने भन्ने विषयमा समान धारणा नहुँदा मधेसमा आन्दोलनका गरिहेका दलमा विभाजन आएको छ । आजको तरण साप्ताहिकमा खबर छ चीनको झण्डा जलाइएपछि उपेन्द्र यादवहरु गलेका छन् र उनलाई मधेसी मोर्चाबाट निकालिंदै छ । तर, मधेसी दलभित्रै उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेताहरु राजनीतिक रुपले अघि बढ्न तयार भए पनि राजेन्द्र महतो भूमिगत समूहलाई प्रयोग गरेर पहाडियाविरुद्ध हतियार उठाउने अभियानमा लागेका छन् ।
khabardabali
