चीनले चाल पाएपछि अमेरिकाले जासुस फिर्ता बोलायो

१५ असोज, एजेन्सी ।

चीन र अमेरिकाबीचको साइवर युद्धले पुनः नयाँ रुप धारण गर्ने संकेत देखिएको छ ।

चीनमा विष्फोट कसले गरायो ? श्रोत भन्छ अमेरिकाले


चीनले चाल पाएपछि अमेरिकाले बेइजिङस्थित अमेरिकी दुताबासमा रहेका अमेरिकी गुप्तर निकाय सिआइएका अधिकारीहरुलाई अमेरिका फिर्ता बोलाएको छ ।

सरकारी कम्प्युटरमा चिनियाँ ह्याकरहरुले आक्रमण गरेको भन्दै अमेरिकाले चीनमाथि आरोप लगाउँदै आएको छ । चीनमाथि आरोप लगाएको अमेरिकाले दुताबासमा समेत चिनियाँ ह्याकरले आक्रमण गरेपछि त्यहाँ रहेका सिआएका गुप्तचरहरुलाई अमेरिका फिर्ता बोलाएको छ ।



दुताबासमा अमेरिकी गुप्तचरहरु पनि रहेको चाल पाइसकेको चीनले तिनिहरुको नाम पनि सार्वजनिक गरेमा अमेरिकालाई ठूलो समस्या हुने बताइएको छ ।

,

news and entertainment