वाथरुममा यात्रुसँग याैनकार्य गर्ने एयर होस्टेज पक्राउ, दुइ वर्षमा ८ करोड कमाएकाे खुलासा
संयुक्त अरब ईमिरेट्स (यूएई) मा एक एअरहोस्टेज जहाजको ट्वाइलेटमा यात्रुसँग अश्लिल कार्य गर्दागर्दै पक्राउ परेकी छन् ।
जहाजका अधिकारीले उनलाई पुलिसको जिम्म लगाएका छन् । पुलिसको सोधपुछमा ति होस्टेजले अचम्म लाग्ने कुरा बताएकी छन् ।
गएको २ वर्षमा उनले जहाको ट्वाइलेटमा यात्रुसँग योन सम्बन्ध राख्ने गरेको र त्यसबाट झण्डै ८ करोड कमाएको पुलिसलाई बताएकी छन् ।
एक यात्रुसँग बाट औसत डेढ लाख रुपियाँ लिनेगरेको उनले बताएकी छन् ।
