'नयाँ सरकार ओली नेतृत्वमा'

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अब एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने बताएका छन् । कान्तिपुर दैनिकमा समाचार छ ।

त्यसबारे यसअघि नै दलहरुबीच सहमति भइसकेको उनको भनाई छ ।

एमाले अध्यक्ष ओलीले बिहीबार भक्तपुरस्थित निवासमा पुगेर बिजुक्छेसँग भेटेका थिए ।

त्यस क्रममा दूई नेताबीच पछिल्लो राजनीतिक परिसिथ्तिलगायतका विषयमा छलफल भएको थियो ।

,

news and entertainment