सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भखैरै ठूलो भूकम्प, मानिसहरु आत्तिदै घरबाहिर !

काठमाडौँ, आज साँझ ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको सेलाङ गााविस आसपास केन्द्रबिन्दु भएर ४.७ रिक्टर स्केलको परकम्प गएको छ ।


राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गत वैशाखको विनाशकारी भूकम्पपछि चार रिक्टर स्केल र त्यसमाथिका ४२३ परकम्प गइसकेका छन् । रासस

,

news and entertainment