यौन पर्वका रुपमा होली !

होली पर्वको अवसरमा भक्तपुरको दत्तात्रय मन्दिर अगाडि रहेको प्रसिद्ध भिमसेन मन्दिरको पाटीमा एकसातासम्म झूड्याएर राखिएको काठबाट निर्मित भिमसेनको लिङ्ग र रातो कपाडामा द्रौपतीको योनीको प्रतीकका रुपमा राखिएको छ । यसलाई यौन पर्वका रुपमा यहाँका बासिन्दाले होली पर्व मनाउने गर्छन् । तस्विरः रासस

news and entertainment