फेसबुकमा परेको LOVE लाई विश्वास गरेर लोग्ने र ३ वर्षकीे छोरी छाडेर पोईला हिड्दा यस्तो हालत ! तपाई पनि पढ्नुहोस
""" फेसबुकमा लाएको मायापिरती "" .....मन थामेर पढनको लागि हार्दिक अनुरोध गर्दछु । मैले फिल्ममा पनि यस्तो कथा सुनेकी थिईन ।
भिडियो हेर्नको लागि तलको बक्समा अहिले नै क्लिक गर्नुहोस Facebook मा फेला पारीन एक सँगै बाँच्ने सँगै मर्ने नक्कली कसल खाने प्रेमिलाई, काठमाण्डौ घुम्न बोलाए पछि धरान बाट आईन काठमाण्डौ, करिब एक महिना सँगै बसे पछि आफु बाबु बन्ने कुरा थाहा पाए पछि उनि फरार भए । प्रमिका लाई न उनले घर नै लगे न विवाह नै गरे । पेटमा बच्चा बढदै आयो प्रेमीको खोजी कार्य जारी नै रहयो । यो शहरमा पहिलो पटक आएकी न उनले कसै सँग सहयोग नै माग्न सकिन न जानिन । जाउ कहाँ भनौ कस्लाई, कसरी ? विधालय पढदा पढदै Love Marriage गरेकी उनकी पहिलो पति बाट जन्मिएकी ३ बर्षिया छोरी छन रे ।
राती नै देखि बच्चा पाउने व्याथा लागे पछि उनि छटपटाउदै रुदै कराउदै यो शहरको कुनै गल्लीमा लडि रहेको अवस्थामा देखे पछि कसैले उनलाई मोटरसाईकलमा हालेर Civil Hospital को जेट सम्म ल्याई दिएको थियो । गेट बाहिरै जन्मदिए पछि सुरक्षा गाँडले सालनाल सहित भित्र लगि दिए । मलाई आदरणिय दिदी लक्ष्मी खतिवडाको बहिनी जो Civil Hospital मै कार्यरत हुनु हुन्छ उहाँ ले फोन गर्नु भयो दिक्षा जि ल न हजुरको सहयोग चाहियो, एक महिला र बच्चाको उद्धार नगरी भएन ? तपाईलाई संझेर फोन गरेको ।
हतारिदै पुगे अस्पताल, आमा र बच्चलाई देख्दा भावविहवल भए, निशब्द भए हरे ईश्वर नारीको जिन्दगी ....................
बच्चा काखमा लिए, आमालाई अंगालो हाले,भक्कानिएर रुन थालिन, फकाए, आँसु पुछिदिए, नरोउ भने । खाली खुट्टा देखे लगाएका मोजा फुकालेर लगाई दिए, अस्पतालका दिदी बहिनीहरुले कसैले स्वटर, कसैले ओडने दिए ।
एम्बुलेन्समा हालेर पवित्र समाज सेवामा लिएर आए ।
रात भरी निन्द्रा लागेन अब कसरी आमा र बच्चालाई बचाउने भनेर चिन्ता लागि रहयो ।
के के गर्छ यहि Facebook ले गरोस । Facebook का निर्माता मार्क जुकरर्वक ज्यु Facebook को कारणले यसरी जन्मलिन पुगेका अबोध बालबालिकाहरुका लागि एउटा बालकल्याण कोष पनि स्थापना गर्नु परयो है ।
दिक्षा चापागाई, पवित्र समाज सेवा नेपाल, धाँपासी , काठमाण्डौ, नेपाल । फोन ः
९८५१०६००८६
वासत्बिक घटना को बारेमा
सक्दो सेयर गरेर सबै नारीहरुलाई चेतना दिऊ फेसबुकको लब मा विश्वास नगरौ!!!
सबै फेसबुक चलाउने हरु यो घटना बाट सचेत बनौ र अरुलाई जानकारी समेत गराउ///
प्रो समिर थापामगर
आदिबासी जनजाति सम्पर्कमंच