खडेरीले दुबोको अभाव हुँदा बेहुला–बेहुलीले लगाए सल्लीपिरलको माला
काठमाडौं । चरम खडेरीका कारण दुबो नपाइँदा बेहुला-बेहुलीले सल्लीपिरलको माला लगाएर विवाह गरेका छन् । नयाँ पत्रिकामा खबर छ–अर्घाखाँचीको खनदह गाविस वडा न–७ निवासी ठाकुर खनाल र हंशपुर गाविस वडा न. १ भेलीखोर निवासी रेस्मा अधिकारीले एक आपसमा सल्लीपिरलको हरियो माला लगाएर धुमधामसँग विवाह गरेका हुन् ।
khabardabali