६.८ रेक्टर स्केलको शक्तिशाली धक्काले हल्लियो काठमाडौं, केन्द्र हिन्दकुश
काठमाडौं, २८ चैत । हिन्दकुशलाई केन्द्र बनाएर गएको ६.८ रेक्टर स्केलको शक्तिशाली भूकम्पले काठमाडौं उपत्यका हल्लिएको छ ।
शक्तिशाली भूकम्पका कारण नेपालको मध्येक्षेत्रसम्म धक्का महसुस भएको केन्द्रले जनाएको छ ।
भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
dainiknepal
