रसुवालाई केन्द्रबिन्दू बनाएर परकम्प


रसुवालाई केन्द्रबिन्दू बनाएर ४. ३ रेक्टर स्केलको परकम्प गएको छ । आज दिउँसो ३ बजेर १८ मिनेटमा  रसुवाको गोसाइकुन्ड नजिकै केन्द्रबिन्दू बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।



 News24Nepal

news and entertainment