नेपाल प्रहरीको पोसाक प्रवल गुरुङले डिजाइन गर्ने

काठमाडौँ १३ बैशाख । विश्वचर्चित फेसन डिजाइनर प्रबल गुरुङले नेपाल प्रहरीको पोसाक डिजाइन गर्ने भएका छन् ।


शुक्रवार नेपाल प्रहरीका आइजिपी उपेन्द्रकान्त अर्यालसँग भेट्दै उनले नेपाल प्रहरीको युनिफर्मलाई स्मार्ट बनाउन सहयोग गर्ने बताएका हुन्।

हलकै प्रहरी युनिफर्म थप आकर्षक देखिने गरी डिजाइन गर्न उनले सहयोग गर्न लागेका हुन्। नेपाल प्रहरीका सबै किसिमका युनिफर्मका डिजाइन उनले मागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
etajakhabar

news and entertainment