update news:वर्षकै अन्तिम भूकम्पको धक्का, केन्द्रविन्दू दोलखा
काठमाडौं, ३० चैत । नेपालमा मंगलबार राति फेरि भूकम्प गएको छ ।
वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि यसवर्ष चार सय भन्दा बढी धक्काहरु महसुस गरिएका छन् ।
यसअघि ललितपुर केन्द्रविन्दू भएर शनिबार राति ४.५ रेक्टर स्केलको भूकम्प गएको थियो ।
dainiknepal
