निर्बाचनको घोसणा हुने संकेत :-मन्त्रिपरिषद्को बैठक आज बस्दै

१६ जेठ, काठमाण्डौं । नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेन्डाका विषयमा छलफल हुनेछ ।
साथै निर्वाचन ऐन तथा निर्वाचनको मिति घोषणाका बारेमा दलहरुसँग भइरहेको छलफल र परामर्शका बारेमा पनि बैठकमा कुराकानी हुने एक मन्त्रीले जानकारी दिए ।

news and entertainment