इराक तथा टर्की लैजाने भन्दै मानवतस्करले फैलाउने गरेको जालोमा नफँस्न आग्रह
नयाँदिल्ली, जेष्ठ २२ - पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले वैदेशिक रोजगारीको प्रलोभन देखाएर मध्यपुर्वका इरान, इराक तथा टर्की लैजाने भन्दै मानवतस्करले फैलाउने गरेको जालोमा नफँस्न आग्रह गरेको छ ।
खाडी मुलुकमा कार्यरत रहेका कतिपय नेपालीलाई युरोप लैजाने बहानामा मोटो रकम असुल्दै बीच बाटामा अलपत्र पार्ने काम भैरहेको भन्दै दुतावासले विज्ञप्ती निकालेर मानवतस्करीको फन्दामा नपर्न आग्रह गरेको हो ।
खाडी मुलुकमा कार्यरत रहेका कतिपय नेपालीलाई युरोप लैजाने बहानामा मोटो रकम असुल्दै बीच बाटामा अलपत्र पार्ने काम भैरहेको भन्दै दुतावासले विज्ञप्ती निकालेर मानवतस्करीको फन्दामा नपर्न आग्रह गरेको हो ।