नाइजेरियामा बिद्यालयमा आक्रमण , इश्लामिस्ट समूहलाइ दोष

नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा रहेको एक आवासीय बिद्यालयमा त्यहाको बोको हाराम इस्लामिस्ट समूह आक्रमण गरेको छ | जानकारी अनुसार उक्त आक्रमणमा त्यस बिद्यालयका केहि बिद्यार्थीहरु ज्यान गएको बताइएको छ |

आक्रमणमा बिद्यार्थीहरुको ज्यान गएको बताइएता पनि कति बिद्यार्थीको ज्यान गयो भन्ने कुराको स्पष्ट जानकारी भने प्राप्त हुन सकेको छैन | त्यहाको राज्यको प्रहरी कमिस्नरका अनुसार बिद्यालयमा पहिचान गर्न गार्हो हुने गरि जलेको बिद्यार्थीको सब फेला पारिएको छ | आक्रमण योबे राज्यको बुनि यादिमा अवस्थित एक बिद्यालयमा भएको हो |

,

news and entertainment