सुर्खेतमा ६ महिनामा १ सय २० जना नयाँ यौनकर्मीहरु फेला
माघ, सुर्खेत ।
नयाँ फेला परेका यौन व्यवसायीहरूमध्ये १५ देखि २४ वर्ष उमेरका ७० जना, २५ दखि ३४ वर्ष उमेरका ४१, ३५ देखि ४४ वर्ष उमेरका ८ जना र ४५ वर्ष माथिका १ जना रहेको स्याकले जनाएको छ ।
६ महिनामा भेटिएका यौन व्यवसायीहरु सबैलाई एचआईभी पोजेटिभ देखिएको छैन । यसैगरी समाज जागरण केन्द्रले यौन व्यवसायीहरुलाई एचआईभीबाट टाढा रहन अस्थायी साधनको प्रयोग अनिवार्य गर्न चेतना फैलाईरहेको जनाएको छ ।

.jpg)