अचम्म भयो माछा मार्न हानेको जालभित्र शिशुको शव

गौशाला, चैत्र ९ - महोत्तरी जिल्लाको बनौटा गाविसमा माछा मार्ने जालोमा आज बिहान सालनालसहितको नवजात फेला परेको छ । 

बनौटा गाविस–२ स्थित एक पोखरीमा माझीको एक समूहले माछा मार्नका लागि हालेको जालोमा मृत नवजात फेला पारेको जिल्ला प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले जानकारी दिए । 
- रासस 

,

news and entertainment