चोरले डम्मीसँग सेक्स गर्न खोजेपछि …. (भिडियो सहित)


दक्षिणी ब्रजिलमा एउटा सपिङ मलमा प्रवेश गरेको एक चोरले त्यहाँ राखिएका डम्मीसँग सेक्स गर्ने खोजेको भिडियो दृष्य सार्वजनिक भएको छ । जारागुवास्थित एउट सपिङ मलमा प्रवेश गरेको चोरले त्यहाँ राखिएको डम्मीसँग यौनजन्य ब्यवहार प्रदर्शन गरेको भिडियोमा देखिन्छ ।

सिसीटीभीमा अनौठो दृष्य देखेपछि सुरक्षा गार्डहरु आश्चर्यमा परेका थिए ।
सस्तो मूल्य पर्ने केही कपडा किनेपछि चोरले टाउको नभएको फिमेल म्यानेक्वीनसँग अनौठो गतिविधी गरेको देखिन्छ । टाउकोमा कालो कपडा बेरेको चोरले डम्मीको स्तनमा चुम्बन गरेको छ भने अन्य गतिविधी समेत गरेको छ ।
हाल यु ट्युवमा पोष्ट भैसकेको दृष्य हजारौंले हेरिसकेका छन् । चोरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
हेरौं उक्त भिडियोः

, , , ,

news and entertainment