प्रहरीलाइ घरमानै बोलाएर सेक्स गर भन्दा पनि मानेन, भन्दै गुनासो

woman on phone१४ फागुन, एजेन्सी । सुन्दा पनि अचम्म लाग्न सक्छ कुनै महिलाले आफ्नो घरमा प्रहरीलाई बोलाएर सेक्स ग्रने इच्छा देखाउँछिन्, र प्रहरीले नमान्दा उनले यसबारे गुनासो पुनः प्रहरी कार्यालयलाई नै गर्छिन् । 

हो सुन्दा पनि अचम्म लाग्ने खालको यो घटना फलोरिडामा भएको हो । फ्लोरिडामा एक महिलाले इमरजेन्सी नम्बर ९११ मा फोन गरेर आफ्नो लागी एक प्रहरी पठाइदिन आग्रह गरिन्छ । आकस्मिक अवस्थामा उक्त नम्बरबाट फोन गरेर प्रहरीको सहयोग लिन सकने सहयोगको उक्त नम्बरमा फोन गरेर एक प्रहरी मगाइन् ।

जब एक प्रहरी उनको घरमा पुगे तब उनी नशामा थिइन् । मारिया मोन्टेन नामकी ती महिलाले प्रहरीलाई देख्ने बित्तिकै उक्त प्रहरी निकै राम्रो र सुन्दर रहेको भन्दै प्रशंसा गरेकी थिइन् । फेरी उनले उक्त प्रहरीलाई परिवार तथा बालबच्चा छन् या छैनन् भन्ने प्रश्न गर्न थालिन् । जब प्रहरीले उनलाई आफूले के गर्न सक्छु उनको लागी भनेर सोध्दा नानाथरीका कुरा गरेका थिए । 

महिलाको यस्तो हर्कतका कारण दिक्क भएर ती प्रहरी कार्यालय फर्के । मारीयाले पुनः प्रहरीका कार्यालयमा फोन गरेर आफूले ती प्रहरीलाई सेक्सका लागि भनेको तर उनले वेवास्ता गरेर गएको भन्दै आफूलाई नराम्रो लागेको बताएकी छिन् । 

उनलाई प्रहरीले ९११ दुरूपोग गरेको आरोपमा पक्राउ गरेको छ ।

, , , ,

news and entertainment