सलमान खान फेरो पुरानै रोमानियाकी मोडल सग देखिय

माघ २६,बलिउड स्टार सलमान खानको फेरो समाएर धेरै अभिनेत्री जमेका छन् । यस्तै, पछिल्लो समय रोमानियाकी मोडल लुलिया भान्तुर पनि बलिउडमा जम्ने तरखरमा छिन् । यी रोमानिया सुन्दरीले सलमानकै

साथ लिएकी छन् ।

केही दिअघि मात्र लुनियाले सलमान खानसँग खिचाएको तस्बिर भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेको थियो । त्यसपछि नै उनी बलिउडमा चिनिन थालेकी हुन् ।


सलमानसँग तस्बिर खिचाएपछि चर्चा पाइएला भन्ने उद्देश्यमा लुनिया सफल भएको  बलिउडमा चर्चा छ ।  सलमानले फिल्म ‘जय हो’मा काम गर्दा उनी सलमानसँगै हुन्थिन् । उनीहरूको सम्बन्धबारे त्यतिबेलादेखि नै चर्चा चलेको थियो । अब लुलिया बलिउडमा औपचारिक रूपमा प्रवेश गर्दै छिन् ।

अतुल अग्निहोत्रीले निर्माण गर्न लागेको फिल्म ‘ओ तेरी’बाट उनले बलिउडमा डेब्यू गर्ने तय भएको छ । फिल्मको आइटम नम्बरमा उनलाई लिने पक्कापक्की भएको छ । सलमानसँगको संगतका कारण बलिउडमा जम्न अभिनेत्री कट्रिना कैफलाई सहज भएको थियो

, ,

news and entertainment