के छापियो शनिबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० फागुन ३ गते शनिबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले प्रधानमन्त्रीले व्यवस्थापिका संसदबाट शुभकामना लिन नपाएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।आर्थिक सहायताका नाममा रेग्मी सरकारले ६ करोड बाँडेको नयाँ पत्रिकामा मुख्य खबर छ भने प्रहरीले अब आफन्तलाई सुराकी राख्न नपाउने खबरलाई राजधानी दैनिकले मुख्य बनाएको छ ।मेलम्चीको पानी आउन अझै २ वर्ष लाग्ने अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने घाटमा हात खुट्टा चलेर अस्पताल पुर्‍याएपछि मृत्यु भएको नेपालसमाचारपत्रमा मुख्य खबर छ ।
5
6
1 - Copy
2 - Copy
3 - Copy
4 - Copy

/www.onlinekhabar.com

,

news and entertainment