राष्ट्रपतिले भाषण गर्दागर्दै सुरुवालमै पिसाव गरेपछि (भिडियो सहित)

५ चैत, एजेन्सी
कोलम्बियाका राष्ट्रपति हुवान म्युनुएल सान्टोसले चुनावी प्रचारका क्रममा भाषण गर्दा गर्दै सुरुवालमै पिसाव गरेका अनौठा दृष्य र भिडियो सार्वजनिक भएपछि इन्टरनेटमा भाइरल बनेको छ ।
President Urinating
चुनावी भाषण गरिरहँदा उनको पिसाव चुहिएर सुरुवाल पुरै भिजेको दृष्यमा   देखिन्छ ।
यद्यपी यति हुँदा पनि उनले भाषण गर्न भने छडेका छैनन् ।
सन् २०१० मा सत्तामा आएका ६२ वर्षीय राष्ट्रपति पुनः निर्वाचनका लागि प्रचारमा छन् ।
चुनावको एक कार्यक्रममा उनले पिसावले सुरुवाल रुझिसक्दा पनि भाषण गर्न नछोडेको देखिन्छ ।
President Urinating 1
यद्यपी उनको यो घटनाले राजनीतिक करिअरलाई असर नगर्ने आशा उनका सहयोगीहरुले ब्यक्त गरेका छन् ।
भिडियो हेर्नुस् 

, ,

news and entertainment