महिलाको हत्या गरी खाडलमा गाडियो

गुलरिया, चैत्र १२ - बर्दिया नेउलापुर-१ वलाती सामूदायिक वनमा अन्दाजी २९/३० वर्षकी पहचिान नखुलेको महिलाको हात खुट्टा बाँधेर दुपट्टाले घाटी थिचेर मारेर गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
महिलाको शवलाई खाडलमा केही व्यक्तिले वन क्षेत्रमा गाडी रहेको अवस्थामा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए । खाडल पुर्नेहरु प्रहरी नआउँदै फरार भएका थिए । घटनास्थलमा उनको हाते व्याग फेला परेको प्रहरी उपरिक्ष्ाक वीरेन्द्र कुमार वस्यालले बताए ।

, ,

news and entertainment