नाइजेरियामा डुंगा पल्टिदा १३ जनाको मृत्यु
ता
डुंगा फेस्ताक सहरमा रहेको खोलाला मंगलबार अबेर पल्टिएको हो । जानकारी अनुसार डुंगामा दुर्घटनाको समयमा सवार रहेका ५ जनालाइ जिउदै बचाइएको छ । डुंगामा सवार रहेका अधिकांश मानिसहरु त्यहाको नै स्थानिया रहेका जानकारी प्राप्त भएको छ ।
स्रोत : एजेन्सी
