मेरो नाङ्गो शरीर कलात्मक छ भन्दै येसो गरेपछि

बिनिता बराल केही समययता चर्चामा छिन् । ५० भन्दा बढी म्युजिक भिडियोमा सुन्दर अनुहार र मादक आँखा मात्र देखिरहेका दर्शकले यसपटक उनको टपलेस शरीर देख्न पाए । कुरा नमिल्नेबित्तिकै निर्माता-निर्देशकसँग टक्कर लिइहाल्ने बानीका कारण पनि विनिता सञ्चारमाध्यमका लागि न्युजमेकर बनेकी छन् । नेपाली चलचित्रमा खुलेर बेड सिन दिएको भन्ने खबरले पनि उनी सबैको चासो बनेकी हुन्। उनका यिनै विवादास्पद कुराले गर्दा उनि चर्चामा आईनै रहन्छिन् । तर उनि भन्छिन् मेरो नाङ्गो शरीर हेर्दा पनि अश्लील देखिँदैन । अरे बाबा ! जब नाङ्गो शरीर हेर्दा अश्लिल देखिंदैन भने के पुरै कपडाले छोपेको शरीर हेर्दा अश्लिल देखिन्छ त ! हैन भन्या आखिर उनको त्यो अश्लिल नदेखिने नाङ्गो शरीर कस्तो रहेछ त मलाई त् साह्रै देख्न मन लाग्यो । मलाई मात्र किन यस्तो कुरा सुने पछी त तपाईं हामी जो कोहिलाई पनि त देख्न मन लाग्छ होला नि ? होइन र कि कसो ?

बिनिता बराल भन्छिन् अहिलेको जमानामा यौन भनेको सामान्य कुरा हो । त्यसैले यसमा झूटो बोल्नुपर्ने आवश्यकता नै छैन कि उनले अहिले सम्म कसैसँग यौन सम्पर्क राखेकी छन् या छैनन् र उनले अहिले सम्म आफू भर्जिन नै रहेको कुरामा जोड दिन्छिन् । उनलाई आफु कामुक र सुन्दरी मध्ये कुन छौ भनेर सोध्दा यस्तो उत्तर दिईन— म सुन्दरी नहुन सक्छु, तर कामुक छु । एकपटक मलाई कसैले ध्यान दिएर हेर्‍यो भने ऊ नौनीझै पग्लन्छ। मेरो नाङ्गो शरीर हेर्दा पनि अश्लील देखिँदैन, बरु कलात्मक कामुक देखिन्छ । म त आफ्नो शरीर हेरेर आफैं दङ्ग पर्छु । विशेषगरी मेरा आँखा सबैलाई मन पर्छन् ।

, ,

news and entertainment