संसारको यस्तो मुलुक जहाँ महिलाद्वारा पुरुषलाई जनावर बनाईन्छ

बिश्वले १०४ औ अन्तर्राष्ट्रिय नारी दिवस मनाइ रहेको बेलामा नेपाल जस्तो विकासउन्मोख मुलुकमा महिला-पुरुषबीच अझै पनि असमानता रहेको छ | पश्चिमा समाज यो क्षेत्रसंग सम्बन्धित बिषयमा हाम्रो भन्दा निकै भिन्नता रहेको छ |

पुरुषलाइ जनावरलाइ जस्तै बाधेर यातना दिइदै..
पुरुषलाइ जनावरलाइ जस्तै बाधेर यातना दिइदै..
तर यो संसारमा एउटा यस्तो देश पनि छ,जहाँ महिलाले होइन पुरुषले महिलाको गुलामी गर्ने गर्छन | त्यतिमात्र नभएर महिलाहरुले पुरुषलाइ जनावरलाई गरिने व्यवहार गर्ने गरिन्छ | यो देश ‘अदर वर्ल्ड किंगडम’ हो जुन सन् १९९६ मा युरोपियन राष्ट्र चेक रिपब्लिकबाट टुक्रीएर बनेको हो |

महिलाको गुलामी गर्दै पुरुष
महिलाको गुलामी गर्दै पुरुष
यो देशमा १ मात्र महिला शासक ‘पैट्रिसिया-१’ छिन् जसको १८ वर्षदेखि १ छत्र राज चलिरहेको छ | संयुक्त राष्ट्र संघले तीन हेक्टर अर्थात ७.४ एकड जमिनमा फैलिएको यो देशलाई अहिले सम्म कुनै देशको संज्ञा नदिएता पनि ब्यल्याक सिटी यसको राजधानी हो |

 'अदर वर्ल्ड किंगडम'को झन्डा
‘अदर वर्ल्ड किंगडम’को झन्डा
चेक रिपब्लिकमा अवस्थित यो राष्ट्रको आफ्नै झण्डा,पासपोर्ट र पुलिस फोर्स रहेको छ |यहाँका मूल नागरिक महिला मात्रै रहेका छन् | पुरुषलाई जनवर सम्झिने यो राष्ट्रमा पुरुष गुलामी बाहेक केहिपनि होइनन | शासक ‘पैट्रिसिया-१’लाई मात्र उक्त देशको कानुन परिवर्तन गर्ने अधिकार रहेको छ |

,

news and entertainment