के छापियो सोमबारका दैनिक पत्रिकामा ?
आज मिति २०७० चैत १० गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले कांग्रेस एमालेकै सभासद्बाट सरकारको कडा आलोचना भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।
विदेशी लगानी भित्र्याउन ५३ आयोजनाका प्रस्ताव आएको अन्नपूर्ण पोस्टमा मुख्य खबर छ भने मलेसियाका पूर्वप्रधानमन्त्री महाथिरको कथा नयाँ पत्रिकाले मुख्य रुपमा छापेको छ ।
क्षयरोगको सचेतनासहितको खबरलाई कान्तिपुरले मुख्य रुपमा छापेको छ भने प्रधानमन्त्रीले माफी मागेको खबरलाई राजधानी दैनिकले मुख्य बनाएको छ ।
- See more at: http://www.onlinekhabar.com