Cricket मा नेपाल किन पराजित भयो ? Watch

काठमाडौ ४ चैत, । टी-२० विश्वकपको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ८ विकेटले पराजित भएको छ ।
नेपालले पहिलो ब्याटिङ गरेर १२७ रनको लक्ष्य बंगलादेश सामु प्रस्तुत गरेको थियो। बंगलादेशले लक्ष्य २ विकेट गुनाएर १५.३ ओभरमा सहजै पुरा गर्यो।nepal cricket
बंगलादेशको लागि इनामल हकले ४२ रन र शकिव अल हसनले ३७ रन बनाएका थिए। आजको खेलमा नेपालका बलरहरु निरिह देखिएका थिए ।
टी-२० विश्वकपमा नेपालले बंगलादेश विरुद्ध ब्याटिङमा प्रभावशाली खेल देखाउन सकेन। नेपालका ओपनर ब्याट्सम्यान सुवास खकुरेल र सागर पुन पुनः एकपटक असफल रहे। तेस्रो नम्वरमा आएका ज्ञानेन्द मल्लले खास योगदान दिन सकेनन।

,

news and entertainment