आफूलाई आगो लगाएर नेतालाई अंगालेपछि दुवैको मृत्यु

बैसाख २१ ,एजेन्सी । भारतमा निर्वाचन कार्यक्रम भइरहँदा एक युवकले आफ्नै शरीरमा आगो लगाएर एक नेतालाई अंगालो मार्दा दुवैको ज्यान गएको छ । उनीहरुको लखनउको ट्रामा सेन्टरमा उपचारका क्रममा शनिबार राति निधन भएको हो ।

उत्तर प्रदेशमा सो युवकले आत्मघाती आगो लगाउँदै नेत्री मायावतीको पार्टी बहुजन समाजबादी पार्टी (बसपा)का नेता कम्रुजा फौजीको हत्या गरेका हुन् ।

भारतीय राष्ट्रिय टिभी च्यानल दूरदर्शनले चुनावी कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको बेला शुक्रबार स्क्रिनमै देखिने गरी युवकले आफूलाई आगो लगाउरु नेतालाई अंगालेका थिए । सो आत्मघाती आगो लगाइएको दृश्य टेलिभिजनमा प्रतक्ष्य प्रशारण भएको थियो ।

युवकले शरिरमा पेट्रोल खन्याएर आगो लगाउनासाथ स्टेजमा चढेर फौजीलाई अँगालो हालेपछि आगो निभाउने प्रयत्न भएपनि असफल भएको बीबीसले जनाएको छ ।

दुबैलाई लखनऊको ट्रमा सेन्टर अस्पतालमा पुर्‍याइएको थियो । तर फौजीको शरीरको ७५ प्रतिशत भाग आगोले जलाइसकेको हुनाले शनिबार राती उन्को निधन भएको परिवार स्रोतले जानकारी दिएको एएफपीले जनाएको छ ।

उत्तर प्रदेशमा सो युवकले आत्मघाती आगो लगाउ“दै नेत्री मायावतीको पार्टी बहुजन समाजबादी पार्टी (बसपा)का नेता कम्रुजा फौजीको हत्या गरेका हुन् ।

भारतीय राराष्ट्रिय टिभी च्यानल दूरदर्शनले चुनावी कार्यक्रमको प्रत्यक्ष प्रशारण भइरहेको बेला शुक्रबार स्क्रिनमै देखिने गरी युवकले आफूलाई आगो लगाउरु नेतालाई अंगालेका थिए । सो आत्मघाती आगो लगाइएको दृश्य टेलिभिजनमा प्रतक्ष्य प्रशारण भएको थियो ।

युवकले शरिरमा पेट्रोल खन्याएर आगो लगाउनासाथ स्टेजमा चढेर फौजीलाई अ“गालो हालेपछि आगो निभाउने प्रयत्न भएपनि असफल भएको थियो ।

दुबैलाई लखनऊको ट्रमा सेन्टर अस्पतालमा पु¥याइएको थियो । तर फौजीको शरीरको ७५ प्रतिशत भाग आगोले जलाइसकेको हुनाले शनिबार राती उन्को निधन भएको परिवार स्रोतले जानकारी दिएको एएफपीले जनाएको छ 

,

news and entertainment