फस्ट लुकमा यस्तो छ ‘स्टुपिट मन’। टिजरमा देखियो भर्जिन सिन

फिल्म ‘स्टुपिट मन’को मंगलबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम गरी फिल्मको फस्ट लुक तथा टिजर सार्बजनिक गरियो ।बागबजार स्थित सिटी म्याक्स सिनेमाजमा आयोजित उक्त कार्यक्रममा फिल्म युनिटले सामुहिक रुपमा फष्टलुक तथा टिजर सार्वजनिक गरे । सो कार्यक्रममा फष्टलुक सहित टिजर र फिल्ममा समाबेश गितका भिजुअल तस्बिर पनि देखाइयो ।थाइल्याण्डमा गरिएको फिल्मको सुटिङका कारण पनि टिजर हेर्दा बिल्कुलै नया सिनहरु देख्न पाउदा उपस्थित संचारकर्मीले फिल्मका दृश्यको सन्दर्भमा सकारात्मक प्रतिक्रिया फिल्म युनिटलेstupid-man-nepali-movie पाए । यो फिल्म पूर्ण रुपमा थाइल्याण्डमा सुटिङ गरिएको हो ।बिदेशमा पुरै फिल्म छायांकन भएको अहिले सम्मकै पहिलो फिल्म बनेकोमा खुसि ब्यक्त गर्दै नायक जीवन लुइटेलले फिल्म ‘स्टुपिट मन’ भर्जिन सिन भएको फिल्मको संज्ञा दिए । साथै आफुले अभिनय गरेको अन्य फिल्म भन्दा यो फिल्म अन्त्यन्तै फरक भएको भन्न सम्म पछी परेन्न् ।यो फिल्ममा जीवन सहित,रितु श्रेष्ठ ,माटिन खान,लगायतका कलाकारको मुख्य अभिनय छ । बिबेश शाहि र निरज बरालले सयुक्त रुपमा निर्माण गरेको उक्त फिल्मको संगीत अर्जन पोखरेल ,स्क्रिप्ट सामिप्य तिमल्सिनाको रहेका छ भने गीत दयाराम पाण्डे,अर्जुन पोखरेल,दिवाकार भट्टराई र किरण राज कार्कीको रहेको छ । थाइल्याण्डमा रोगजारीको सिलसिलामा भोगेका बिषय बस्तु माथि केन्द्रित फिल्म आगामी भदौ ३० गते प्रर्दशनमा आउने भएकोstupid man filmybazar

,

news and entertainment