नेपालसँग डिफेन्डिङ च्याम्पियन उज्बेकिस्तान बराबरीमा रोकियो







 एएफसी अन्डर १६ च्याम्पियनसिप अन्तरगतको पहिलो खेलमा नेपालले डिफेन्डिङ च्याम्पियन उज्बेकिस्तानलाई बराबरीमा रोकेको छ । खेलको अतिरिक्त समयमा गोल गर्दै नेपालले बराबरी गर्न सफल भएको हो ।
बैङ्ककमा जारी खेलमा उज्वेकिस्तानले ५३ औं मिनेटमा पेनाल्टीमार्फत् अग्रता लिएको थियो ।
खेल उज्वेकिस्तानले जित्न लाग्दा किरण सुनारले गोल गर्दै उज्वेकिस्तानलाई निरास तुल्याए ।

,

news and entertainment