यौन जोडी प्रहरी नियन्त्रणमा

जेठ ३ नेपालगञ्ज,प्रहरीले नेपालगन्ज तथा कोहलपुरका विभिन्न होटलहरुबाट यौन क्रियाकलापमा संलग्न ८ जोडीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय बा“केका अनुसार, जिप्रका बा“के र इप्रका कोहलपुरबाट खटिएको प्रहरी टोलीले नेपालगन्ज तथा कोहलपुरका विभिन्न होटलहरुबाट यौन क्रियाकलापमा संलग्न १६ जनालाई नियन्त्रणमा लिएको हो । बा“के प्रहरीले नियन्त्रणमा लिइएका जोडीहरुबारे आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । 

, ,

news and entertainment